काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ ? के एउटा सामान्य संवादले रातारात देशभर चिनाउन सक्छ ? अनि, के सामाजिक सञ्जालमा भाइरल भएकै आधारमा राज्यका सुविधा, अवसर र निर्णय आकर्षित हुन सक्छन् ? कुनै समय टेलिभिजन र पत्रपत्रिकाले मात्रै चिनाउने अनुहार आज एउटा मोबाइल क्यामेरा र केही सेकेन्डको भिडियोले देशभर परिचित बनाइदिन्छ […]