समकालीन राजनीतिमा बालेन र वालेन्द्र एउटै इन्जिनबाट सञ्चालित जहाजका दुई पखेटा हुन् । वालेन्द्र नाम मुलुकको कार्यकारी प्रधानमन्त्री पदमा आसीन छ भने बालेन सामाजिक सञ्जालबाट करोडौँ आम्दानी गर्ने भाइरल पात्रका नाममा स्थापित छ । सरकारमा पेश भएको करोडौँ सम्पत्तिको आयस्रोत सामाजिक सञ्जाल देखाइरहँदा उनी यी दुवै नाम समानान्तर गतिमा अघि बढाउन चाहन्छन् । रहस्यमयी बन्दै […]