टोकियो- अमेरिकी आणविक बम आक्रमणको ८१औँ स्मृति दिवसका अवसरमा जापानको हिरोसिमा सहरले विश्व समुदायलाई आणविक हतियारको जोखिमप्रति पुनः सचेत गराएको छ। समारोहमा वक्ताहरूले बढ्दो सैन्य प्रतिस्पर्धा र आणविक प्रतिरोध (न्यूक्लियर डिटरन्स) को अवधारणाले विश्व शान्तिमाथि गम्भीर चुनौती सिर्जना गरिरहेको बताएका छन्। हिरोसिमाका मेयर काजुमी मात्सुईले शान्ति स्मारक पार्कमा आयोजित समारोहलाई सम्बोधन गर्दै आणविक हतियारलाई सुरक्षा र […]