काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवको सचिवालयले बजारमा एलपी ग्यासको कृत्रिम अभाव, कालोबजारी वा आपूर्तिसम्बन्धी कुनै समस्या देखिए तत्काल जानकारी गराउन उपभोक्तासँग आग्रह गरेको छ । सचिवालयले सार्वजनिक सूचना जारी गर्दै कुनै उपभोक्ताले एलपी ग्यास प्राप्त गर्न कठिनाइ भोगेको वा बजारमा कृत्रिम अभाव तथा कालोबजारी भएको जानकारी पाएमा ९८५१११६७७३ नम्बरमा सम्पर्क गर्न अनुरोध […]