काठमाडौं- सर्वोच्च अदालतले निर्वाचन आयोगले नेपाली कांग्रेसको विवरण अद्यावधिकसम्बन्धी गरेको निर्णयअघि सम्बन्धित पक्षलाई सुनुवाइको अवसर दिए नदिएकोबारे प्रश्न उठाएको छ। त्यो अवसर दिनुपर्ने आयोगले कानुनी सिद्धान्त पालना गरेको थियो वा थिएन भन्ने विषयमा गम्भीर संवैधानिक तथा कानुनी प्रश्न उठेको ठहर गर्दै सर्वोच्चले बिहीबार पुनरावलोकनको अनुमति दिएको हो । प्रधान न्यायाधीश डा। मनोजकुमार शर्मा तथा न्यायाधीशद्वय नित्यानन्द […]