काठमाडौं- सत्ता र आन्तरिक शक्तिको संघर्षका कारण नेपालको राजनीति लामो समयदेखि दल विभाजनको समस्यामा पर्दै आएको छ। यो प्रवृत्ति पुराना दलमा मात्रै सीमित छैन, नयाँ तथा वैकल्पिक शक्तिमा पनि यसको संकेत देखिन थालेको छ। विशेषगरी कम्युनिस्ट दलहरू नेतृत्वको टकरावका कारण पटक–पटक विभाजित हुँदै आएका छन्। नेपाली कांग्रेस पनि अहिले आन्तरिक शक्ति संघर्षका कारण फुटको संघारमा […]