काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय क्षति भएपछि भारतीय अभिनेता तथा समाजसेवी सोनु सुदले नेपाललाई सक्दो सहयोग गर्ने बताएका छन् । सोनु सुदले सामाजिक सञ्जालमार्फत नेपालका बाढी प्रभावित नागरिकप्रति सहयोगको प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले खाद्यान्न, आश्रय तथा पुनःस्थापनामा सहयोग गर्ने बताएका हुन् । सोनु सुदले आफ्नो सन्देशमा नेपाल एक्लो नरहेको […]