काठमाडौँ – छिमेकी मुलुक भारतले नेपालमा जारी खोज, उद्धार तथा राहत कार्यका लागि पाँचौँ सैन्य विमान पठाएको छ । भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले ट्वीट (एक्स) मार्फत भारतबाट राहत सामग्रीसहितको पाँचौँ विमान नेपालका लागि प्रस्थान गरेको जानकारी दिएका हुन् । विदेशमन्त्री जयशंकरका अनुसार भारतीय वायुसेनाको उक्त विमानमा ११ जना विज्ञ सम्मिलित उद्धार टोली, अत्याधुनिक खोज […]