नोटिफाई नेपालLoading...


२८ असार, काठमाडौं । 'शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी नियमावली २०८३' प्रति शैक्षिक परामर्श संघ-संस्थाहरूले आपत्ति जनाएका छन् । १४ वटा शैक्षिक परामर्श संघसंस्थाहरूले विज्ञप्ति निकालेर मन्त्रिपरिषद्बाट स्वीकृत भएको नियमावलीप्रति आपत्ति जनाएका हुन् । नियमावलीमा अव्यावहारिक धरौटीसम्बन्धी व्यवस्था रहेको, अत्यधिक प्रशासनिक नियन्त्रण तथा जटिल प्रक्रिया रहेको, अस्पष्ट कानुनी व्यवस्था तथा स्वेच्छाचारी व्याख्याको जोखिम रहेको…







१ भदौ , २,०८३