नोटिफाई नेपालLoading...


२८ असार, काठमाडौं । वैदेशिक रोजगार विभागले अनुमति नलिइ भारतस्थित विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने १५९ म्यानपावर कम्पनीलाई कारबाही गरेको छ । विभागले ती कम्पनीहरूलाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ विपरित कार्य गरेको ठहर गर्दै पहिलो पटक सचेत गराउने कारबाही गरेको हो । विभागका अनुसार वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने…







१ भदौ , २,०८३