कपिक्याट सुसाइडः नेपालमा किन बढ्दैछ युवामा आत्मदाहको शृङ्खला?
Your ads here755 X 100

•
ByCanadaNepal
•
आइतबार, २८ असार २०८३, ११:४८ पूर्वाह्न
युवा देशको भविष्य हुन् । तर जब भविष्य नै पेट्रोलको आगोमा जलेर खरानी हुन थाल्छ, तब राज्यको अस्तित्वमाथि नै सबैभन्दा ठूलो प्रश्नचिह्न खडा हुन्छ । विवेक मण्डलहरूको यो अवस्थाले देशको राजनीतिक र सामाजिक नेतृत्वलाई तत्कालै सच्चिन र युवाहरूमा आशाको सञ्चार जगाउन चेतावनी दिइरहेको छ ।