नोटिफाई नेपालLoading...


मुम्बई । बलिउड इतिहासमा सबैभन्दा मन पराइएका फिल्ममध्ये एक ‘थ्री इडियट्स’को सिक्वेल बन्ने चर्चा फेरि सुरु भएको छ । यससँगै फिल्मको कास्टमा एउटा ठूलो नयाँ नाम जोडिन सक्ने संकेत देखिएको छ । हालैका रिपोर्टअनुसार, निर्देशक राजकुमार हिरानीको सन् २००९ को ब्लकबस्टर फिल्म ‘थ्री इडियट्स’को सिक्वेल ‘फोर इडियट्स’का लागि अभिनेता विक्की कौशलसँग छलफल भइरहेको छ ।…
.jpg)







१ जेठ , २,०८३