प्रहरी कार्यालय आगजनी र तोडफोड गर्ने १२ जना पक्राउ
Your ads here755 X 100

•
Byरासस
•
मङ्गलबार, २५ कार्तिक २०८२, ६:०८ पूर्वाह्न
जेनजी आन्दोलनका क्रममा जिल्लाका विभिन्न प्रहरी कार्यालयको भवन र सवारी साधन तोडफोड, आगजनी र लुटपाटमा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।