महिनामा एक पटक मात्र चाँदी आयात गर्ने उद्योगले २८ करोड सटही सुविधा पाउने
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
आइतबार, १३ पौष २०८२, ५:३५ अपराह्न
अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा पाउँछन्।