बालेन पक्षले तयार गर्दैछ समानुपातिकमा ७० बढी उम्मेदवारको सूची
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
आइतबार, १३ पौष २०८२, ६:०४ अपराह्न
समानुपातिक तर्फको निर्वचनका लागि सोमबार अपराह्न ४ बजेभित्र बन्द सूची बुझाउनुपर्ने तालिका छ। आज तीन वटा दलबाहेक अन्यले बन्द सूची बुझाएका छैनन्।