सशस्त्रका २३ जना एसएसपी निर्वाचन अनुगमनमा
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
आइतबार, १० फाल्गुण २०८२, ४:५४ अपराह्न
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले निर्वाचन अनुगमनका लागि २३ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरू (एसएसपी) लाई सोमबारदेखि देशभर खटाउने भएको छ।