श्रीलंकालाई ९५ रनमा अलआउट गर्दै इंग्ल्यान्डको सुपर-८ मा विजयी सुरूवात
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
आइतबार, १० फाल्गुण २०८२, ६:३७ अपराह्न
आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर-८ को खेलमा इंग्ल्यान्डले श्रीलंकामाथि ५१ रनको उत्कृष्ट जित निकालेको छ।