जाजरकोटमा शक्ति बस्नेतलाई हराउँदै कांग्रेसका खडक बुढा विजयी
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
शनिबार, २३ फाल्गुण २०८२, २:५९ अपराह्न
जाजरकोटमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का शक्तिबहादुर बस्नेतलाई हराउँदै नेपाली कांग्रेसका खडकबहादुर बुढा निर्वाचित भएका छन्।