अमेरिकामा इरानी फुटबल टोलीलाई स्वागत गर्ने ट्रम्पको भनाइ
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बुधबार, २७ फाल्गुण २०८२, ४:५९ अपराह्न
अमेरिका र इरानबीच युद्धको स्थिति रहे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी फुटबल टोलीलाई यसै वर्ष हुने विश्वकपमा सहभागी हुन ‘स्वागत’ गर्ने बताएका छन्।