मताधिकार माग्दै एन्फा पुग्यो थ्रीस्टार क्लब
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बुधबार, २७ फाल्गुण २०८२, ६:०६ अपराह्न
थ्रीस्टार क्लबले उच्च अदालत पाटनले ‘ए’ डिभिजन लिगमै रहने फैसला गरेकाले आफूहरूलाई अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनमा मताधिकार प्राप्त हुनु पर्ने माग गरेको छ।