जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नगरेकोमा सरकारलाई प्रश्नै प्रश्न
Your ads here755 X 100

•
Byशोभा शर्मा
•
आइतबार, ०८ चैत्र २०८२, ७:०४ अपराह्न
प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपले सम्पन्न गरेकामा प्रधानमन्त्री सुशीला कार्कीको जति प्रशंसा भइरहेको छ, आफ्नो दोस्रो म्यान्डेट पूरा नगरेकोमा उनी अहिले त्यतिकै आलोचित छिन्।