श्रीमतीको खुट्टा काट्ने श्रीमान पक्राउ
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
आइतबार, १५ चैत्र २०८२, ४:४६ अपराह्न
पर्सागढी नगरपालिका-३ विरुवा टोल बस्ने ३० वर्षीय विश्वनाथ सहनीले आफ्नी २५ वर्षीया श्रीमती हरिकला देवी सहनीको खुट्टा काटेको आरोप छ।