कुशल मल्लले ९० रन प्रहार गरेपछि बागमतीमाथि आर्मीको रोमाञ्चक जित
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
आइतबार, १५ चैत्र २०८२, ५:३८ अपराह्न
प्रधानमन्त्री एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशमाथि रोमाञ्चक जित हात पारेको छ।