ओली-लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति
Your ads here755 X 100

•
Byयुनिक श्रेष्ठ
•
आइतबार, १५ चैत्र २०८२, ५:४३ अपराह्न
ज्यान सम्बन्धी कसुरमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।