कानुन विपरीत कर्मचारी/पदाधिकारीले चढ्दै आएका ६२२ सवारी साधन फिर्ता
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
मङ्गलबार, १५ बैशाख २०८३, ४:२६ अपराह्न
कानुन विपरित कर्मचारी तथा पदाधिकारीहरूले चढ्दै आएका ६२२ वटा सवारीसाधन प्रधानमन्त्री तथ मन्त्रिपरिषद कार्यालयमा फिर्ता भएको छ।