कप्तान जतिन्दरको शतकमा ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बुधबार, १६ बैशाख २०८३, १:१५ अपराह्न
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, युएई र ओमानबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा ओमानले नेपाललाई ३०६ रनको बलियो लक्ष्य दिएको छ।