वडामै पुगेर उपसभापति शर्माले अद्यावधिक गरे कांग्रेस क्रियाशील सदस्यता
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बुधबार, १६ बैशाख २०८३, १:१९ अपराह्न
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी वडा कार्यालय पुगेर कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गरेका छन्।