काठमाडौंका झन्डै ३५ सय परिवारलाई २४ घन्टाभित्र घर खाली गर्न राज्यले दिएको उर्दी
Your ads here755 X 100

•
Byसरिशा अछामी
•
शुक्रबार, १८ बैशाख २०८३, १:५० अपराह्न
सेतोपाटीले ती बस्तीबाट विस्थापित ४० जनाभन्दा बढी सुकुम्बासीसँग प्रत्यक्ष कुरा गरेर उनीहरूको भोगाइ र अवस्था बुझेको छ। हामीले कुराकानी गरेकामध्ये अधिकांशले घर खाली गर्न सरकारबाट पर्याप्त समय नपाएको बताएका छन्।