समस्याग्रस्त सहकारीको बचत फिर्ता जेठदेखि सुरू हुने, झन्डै ४६ अर्ब फिर्ता गर्न बाँकी
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
मङ्गलबार, २२ बैशाख २०८३, २:४५ अपराह्न
समितिका अनुसार हालसम्म सरकारबाट चक्रीय कोषमार्फत २६ करोड रूपैयाँ सापटी लिइएको छ भने ऋणीहरूबाट करिब ६० करोड रूपैयाँ कर्जा असुल भइसकेको छ।