आफू जन्मेको गाउँ पुग्न नि २० वर्ष लागेछ!
Your ads here755 X 100

•
Byपूजा ढुंगाना
•
बुधबार, २३ बैशाख २०८३, ५:१४ अपराह्न
अहिले पनि उत्तिकै शान्त र आनन्द आउने ओशो। त्यहाँ बसेर कति गफ गरियो, सानोका कुराहरू सम्झेर हाँसियो अनि फेरि पनि गाली खाइयो- ‘खाना किन खाएर आएको, लहानमा आउँदा होटेलमा खाने?’ यस्तो मिठो गाली खानु पनि मजा नै आउँदो रहेछ।