एनपिएलको विषयमा क्यानभित्रको विवाद खेलकुद परिषदमा, उच्चस्तरीय छानबिन समिति गठन माग
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बिहीबार, २४ बैशाख २०८३, ३:०० अपराह्न
नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्यहरू आफ्नो संस्था अपारदर्शी भएको र सुशासन कामय गर्न नसकेको भन्दै नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदमा पुगेका छन्।