प्रधानन्यायाधीश सिफारिस विरूद्ध परेका रिट दरपीठ, दरपीठ विरूद्ध परेका निवेदन 'होल्ड'
Your ads here755 X 100

•
Byयुनिक श्रेष्ठ
•
आइतबार, ०३ जेठ २०८३, ३:५६ अपराह्न
प्रधानन्यायाधीशमा मनोजकुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषदको निर्णयविरूद्ध पेस निवेदन दरपीठ गरेपछि त्यसविरूद्ध परेका निवेदन सर्वोच्च अदालत प्रशासनले होल्डमा राखेको छ।