चुनाव जिते पनि हारे पनि कांग्रेस देशको राष्ट्रिय शक्ति हो- गगन थापा
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
आइतबार, ०३ जेठ २०८३, ३:०१ अपराह्न
उनले राष्ट्रिय पार्टी चुनावी परिणामले मापन गर्ने भए पनि राष्ट्रिय शक्ति इतिहास, विचार, विश्वास र भूमिकाले गर्ने बताए।