आज संसदबाट पास भएको वैकल्पिक वित्त कोषप्रति धेरै आशावादी देखिएका अर्थमन्त्री
Your ads here755 X 100

•
Byविजयराज खनाल
•
बिहीबार, ०७ जेठ २०८३, ७:५१ अपराह्न
प्रतिपक्षीहरूको नाराबाजीबीच प्रतिनिधिसभाको बिहीबारको बैठकले पारित गरेको यो ऐन अनुसार अब वैकल्पिक वित्त कोषमार्फत विभिन्न आयोजनाका लागि स्रोत जुटाउन सकिनेछ।