खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
आइतबार, १७ जेठ २०८३, १२:२७ अपराह्न
शनिबार राति १० बजेतिर गैडाकोट नगरपालिका-१५ चिन्तामणि टोलमा ४३ वर्षीय शंकर गिरीको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी अनिल पण्डितले जानकारी दिए।