भारतमा बन्धक बनाइएका ४५३ युवालाई उद्धार गरी ल्याइयो नेपाल
Your ads here755 X 100

•
Byभगवती पाण्डे
•
आइतबार, १७ जेठ २०८३, १२:३१ अपराह्न
राम्रो जागिर र तलब पाउने प्रलोभन देखाएर कुशिनगर लगेर बन्धक बनाइएका नेपाली युवाहरूलाई शनिबार उद्धार गरी नेपाल ल्याइएको छ।