माइतीको आँगन!
Your ads here755 X 100

•
Byरुजा राई
•
सोमबार, १८ जेठ २०८३, २:२० अपराह्न
छोरी मान्छे माइतीमा बस्न आउँछे भने त्यो रहरले होइन, जीवनले धेरै चोट दिएपछि मात्रै हो। बिहेपछि माइतीका आँगनमा कसैलाई बोझ बन्न मन हुँदैन। तर कहिलेकाहीँ एउटा चेली यति धेरै भाँचिएकी हुन्छे कि उसलाई संसारभन्दा पहिले आफ्नै आमाको काख चाहिन्छ।