सुदूरपश्चिमका मुख्यमन्त्रीलाई कांग्रेस संसदीय दल नेताबाट हटाउन अविश्वास प्रस्ताव
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
मङ्गलबार, १९ जेठ २०८३, १:१३ अपराह्न
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेस संसदीय दल नेता कमलबहादुर शाहलाई दल नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता भएको छ।