दाइ/दाजु: सम्बोधन कि सम्बन्ध?
Your ads here755 X 100

•
Byसरोजकुमार महतो
•
मङ्गलबार, १९ जेठ २०८३, १:५३ अपराह्न
केही समयअघि ‘सरोज जी’ भनेर सम्बोधन गर्ने व्यक्तिले अहिले ‘दाइ’ भनेर सम्बोधन गरेको देख्दा मलाई केही अनौठो अनुभव भयो। समय र सन्दर्भ परिवर्तनसँगै सम्बोधन शैली पनि परिवर्तन भएको देखिन्थ्यो, जसले मनमा विभिन्न प्रश्नहरू उठायो।