ओलीले झोला बीचमै फ्याँक्दिन भनेपछि योगेशले सम्झिए गाडीभित्र वृद्धको कथा
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बुधबार, २० जेठ २०८३, ५:३६ अपराह्न
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व नछाड्ने अभिव्यक्ति दिएपछि उपमहासचिव योगेश भट्टराईले त्यसतर्फ लक्ष्य गर्दै वृद्ध मानिसको कथा स्मरण गरेका छन्।