अर्केस्ट्रामा काम गर्न गएका ६ जना किशोरी तथा युवतीलाई उद्धार गरी ल्याइयो नेपाल
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बुधबार, २० जेठ २०८३, ६:२५ अपराह्न
अर्केस्ट्रामा काम गर्न गएका ६ जना किशोरी तथा युवतीको उद्धार गरिएको छ। भारतको दिल्ली र बिहारबाट उद्धार गरेर उनीहरूलाई नेपाल ल्याइएको हो।