८०औं मिनेटको त्यो क्षण, जसले मेसीलाई भावुक बनायो
Your ads here755 X 100

•
Byसेतोपाटी
•
बुधबार, ०३ असार २०८३, २:२० अपराह्न
अमेरिकाको कन्सास सिटी रंगशालामा बुधबार बिहान खेलिएको खेलको ८०औं मिनेटमा एउटा यस्तो क्षण आयो, जब रंगशालामा उपस्थित झन्डै ७० हजार दर्शक आफ्नो सिटबाट जुरूक्कै उठे।