१० महिनापछि कार्यालय फर्किएका वडाध्यक्ष
Your ads here755 X 100

•
Byनारायण खड्का
•
बुधबार, ०३ असार २०८३, १:३० अपराह्न
त्यसपछि उनी कार्यकक्ष प्रवेश गरे। कुर्सीमा बसिसक्दा पनि वडाध्यक्षलाई सम्मान ग्रहण गर्न भ्याइ नभ्याइ नै थियो। पुष्पगुच्छा र खादा लिएरकार्यकक्ष प्रवेश गर्नेको भिड नै थियो। केही बेरमै उनको टेबलमा फुलमाला र खादाको उरूङ देखियो।