रोनाल्डो र पोर्चुगलको विश्वकपमा लामो प्रतिक्षा
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बुधबार, ०३ असार २०८३, १:३७ अपराह्न
विश्वकपमा पोर्चुगलको सबैभन्दा राम्रो प्रदर्शन ६० वर्षअघि आएको थियो। १९६६ इङ्ल्यान्ड विश्वकपमा टोली तेस्रो भएको थियो। त्यसयता विश्वकपमा टोलीको यात्रा संघर्षपूर्ण रहँदै आएको छ।