रास्वपाले जस्तै १७ सिटको नेकपाले पनि दुई तिहाई ल्याउन सक्छ- वर्षमान पुन
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
शनिबार, ०६ असार २०८३, ७:०५ अपराह्न
‘आफूसँग बहुमत छ अध्यादेशबाट शासन, जनताका अधिकारमाथि अंकुश, संसदको अपमान, संविधानले दिएको अधिकार प्रयोग गरेर खोलिएका ट्रेड युनियनको खारेजी, भारतले सीमा मिचेको तथ्यहीन अभिव्यक्तिजस्ता विषयमा हामी लड्न सक्नुपर्छ, लड्छौं पनि,' उनले भने।