एमालेसँग एकताको कुनै सम्भावना छैन- माधव नेपाल
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
शनिबार, ०६ असार २०८३, ७:२० अपराह्न
शनिबार पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले बाहिर आएका हल्लाहरूको पछि नलाग्न पनि कार्यकर्ता तथा बुद्धिजीवीहरूलाई आग्रह गरे।