समूहमा तेस्रो भएर नकआउट चरणमा पुग्ने 'भाग्यमानी' ८ टोली
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
आइतबार, १४ असार २०८३, ११:२० पूर्वाह्न
नयाँ नियम अनुसार १२ वटा समूहका शीर्ष दुई टोलीसँगै तेस्रो स्थान हासिल गर्ने उत्कृष्ट ८ टोलीहरू पनि 'राउन्ड अफ ३२' मा प्रवेश गरेका छन्।