रास्वपाले १८ वर्षमुनिका ३५ हजार २५७ जनालाई बनायो पार्टी सदस्य, कांग्रेसले उठायो प्रश्न
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
आइतबार, १४ असार २०८३, ११:५२ पूर्वाह्न
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारूढ रास्वपाले १८ वर्षमुनिकालाई पार्टी सदस्य बनाएको विषयमा संसदमा प्रश्न उठाएको छ।