काठमाडौं उपत्यकामा २४ घण्टामै उठ्यो ट्राफिक नियम उल्लंघन गर्नेबाट २० लाख राजस्व
Your ads here755 X 100

•
Byरासस
•
मङ्गलबार, १६ असार २०८३, ९:१० पूर्वाह्न
ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा सडक अनुशासन पालना नगर्ने एक हजार ५९२ सवारीसाधनलाई कारबाही गरेको छ।