एकैदिन तोलामा ४५ सय रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
मङ्गलबार, १६ असार २०८३, ११:०६ पूर्वाह्न
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ।